दाङका ७५ जनामा कोरोना पुष्टि
तुलसीपुर,१२ असार ।
दाङमा आज ७५ कोरोना संक्रमित थपिएका छन । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा राजपुरका १० , शान्तिनगरका ६ , तुलसीपुरका ११ र घोराहीका ३१ जनामा पोजेटिभ देखिएको हो ।
यस्तै लमहीका तीन जना, बङ्गलाचुलीका १० जना राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानका तीन जनामा कोरोना पुष्टि भएको हो । यससगैं संक्रमितको सङ्ख्या चार सय ५५ पुगेको छ ।
तपाईंको प्रतिक्रिया