दाङमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो,३४ संक्रमित थपिए
तुलसीपुर,१४ असार ।
दाङमा आज ३४ कोरोना संक्रमित थपिएका छन । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा राप्ती गाँउपालीकाका ८, तुलसीपुरका ७ , घोराहीका ५ र बंगलाचुलीका १४ जनामा पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।
यससगैं संक्रमितको सङ्ख्या ५ सय १० पुगेको छ ।यस्तै दाङमा गरिएको परीक्षणमा रोल्पा सुलिचौरका १ र कपिलबस्तुका ५ जनामा कोरोना पुष्टि भएको हो ।
तपाईंको प्रतिक्रिया