तुलसीपुरका ४९ कोरोना संक्रमित मध्ये २७ निको भए

 असार २७, २०७७

तुलसीपुर,२७ असार ।

तुलसीपुरका ४९ कोरोना संक्रमित मध्ये हाल सम्म २७ जना निको भएका छन । कोरोना भाईरस फोकल पर्सन बिमल केसीका अनुसार अन्य संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यस्तै आज वाट अश्वारा र पवननगर क्वारेन्टाईन खाली भएको उनले जानकारी दिएका छन ।

यस अघि तुलसीपुरमा ४ स्थानका क्वारेन्टाईन खाली भएको थियो ।

तपाईंको प्रतिक्रिया