पहिरोले घर पुरीदा दाङमा दुई जनाको ज्यान गयो

तुलसीपुर,१४ साउन ।
दाङमा पहिरोले घर पुरिंदा दुई जनाको ज्यान गएको छ । लगातारको वर्षा पछि घरमाथि गएकोे पहिरोले परीदा बङ्गलाचुली गाउँपालिका–५ निवासी २४ वर्षका बाटुली नेपाली र उहाँका २ वर्षका छोरी आयुस्मा नेपालीको ज्यान गएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।
घरमा अरु पनि भएकोमा अरु सकुसल रहेको उनले जानकारी दिएका छन ।
सांकेतीक तस्वीर
तपाईंको प्रतिक्रिया