दाङमा २ संक्रमित थपिए
तुलसीपुर,१५ साउन ।
दाङमा विहिवार थप दुई जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको कोरोना परिक्षणका क्रममा दाङका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार राप्ती गाउँपालिका वडा नम्वर २ का २३ बर्षिय पुरुष र गढवा गाउँपालिका वडा नम्वर ४ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालमा वितेको ७२ घण्टाको अवधीमा १०८८ नुमना परिक्षण गर्दा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तपाईंको प्रतिक्रिया