‘विधि र विधान अनुसार अघि बढ्छु’

 भदौ ०१, २०७७

तुलसीपुर,१ भदौ ।

तुलसीपुर निवासी जिबि जिएमले आफु तरुण दलको विधि र विधान अनुसार अघि बढ्ने बताएका छन । आज एक विज्ञप्ती जारी गरि साउन २३ गते गठन गरिएको तरुण दल वडा नम्बर ५ को सभापती पदमा आफु नरहेको जानकारी समेत गराएका छन ।

उक्त वडामा यस अघि नै समिति गठन भएको जानकारी आएकोले आजका मिति देखी नै आफु उक्त समितीमा नरहेको ब्यहोरा जानकारी गराउदछु, विज्ञप्तीमा उल्लेख गरिएको छ । उनले आफु तरुण दलमै रहेको तर विधी विधान लाई टेकेर अघ बढ्ने जनाएका छन । उक्त वडामा जिएमकै सभापतित्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको थियो । तर यस अघि नै उक्त वडामा सुनिल बाबु डाँगी सभापती रहेको बताईन्छ ।

तपाईंको प्रतिक्रिया