होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु

 भदौ २८, २०७७

चितवन, २८ भदौ ।

चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आज (आइतबार) विहान ६ बजे मृत्यु भएको हो ।

हालसम्म चितवनका कोरोना संक्रमण पुष्टि भएका १७ जनाको मृत्यु भएको छ ।

तपाईंको प्रतिक्रिया