बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

 असोज १८, २०७७



बाँके : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

पुनर्वास नगरपालिका–२, कञ्चनपुरकी २९ वर्षीया महिलाको आइतबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पताललाई उदृध गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।  

तपाईंको प्रतिक्रिया