तुलसीपुरमा एक शिक्षक सहित १७ संक्रमित थपिए

तुलसीपुर ।
आज तुलसीपुरमा १७ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा माध्यमिक विद्यालय भोजपुरका एक शिक्षक र अन्य समुदाय स्तरका रहेका छन ।
राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा कोरोना पुष्टि भएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकार िदिएका छन ।
तपाईंको प्रतिक्रिया