कर्मचारीलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय वन्द

 असोज २५, २०७७

तुलसीपुर ।

जिल्ला प्रशासन कार्यालय घोराही दाङमा कार्यरत एकजना कर्मचारीलाई कोरोना संक्रमन पुष्टि भएपछि कार्यालय वन्द गरिएको छ । कर्मचारीलाई शान्ति सुरक्षा र मुद्दा बाहेक अन्य सबै सेवा असोज २५ गतेदेखि ३० गतेसम्मको लागि वन्द गरिएको हो ।

प्रशासकीय अधिकृत अम्मरराज शर्माले आइतवार एक विज्ञप्ती मार्फत यस्तो जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया