पुर्वमन्त्री शर्मालाई कोरोना संक्रमण

 कार्तिक ०९, २०७७

तुलसीपुर ।

पुर्वमन्त्री तथा नेकपाका नेता जनार्दन शर्मा प्रभाकरलाई कोरोना संक्रमण देखिएको छ । कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन ।

उनले लेखेका छन – ‘केहि दिन यता म सँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’

तपाईंको प्रतिक्रिया