जुम्ला हिउँले सेताम्मे (तस्वीरमा हेर्नुहोस)
तुलसीपुर ।
जुम्लाका विभिन्न स्थानमा हिमपात सुरु भएको छ । मंसीरबाट नै हिमपात हुन थालेपछि चिसो बढेको स्थानीयले बताएका छन । तस्वीर: सुरेन्द्र बुढा, सीञ्जा गाउँपालीका वडा नम्बर ३ माथीगोठी, जुम्ला ।






तपाईंको प्रतिक्रिया