तुलसीपुरमा प्रचण्ड–माधव पक्षधरकाे मसाल जुलुस

 पुष १३, २०७७

तुलसीपुर
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले भाेलि गर्न लागेको बिराेेध प्रदर्शनको पूर्वसन्ध्यामा विद्यार्थी र राष्ट्रिय युुुवा सङघले तुुुलसीपुरमा मसाल जुलुस गरेका छन् ।

प्रचण्ड–माधव निकट अनेरास्ववियूका कार्यकर्ताले केपी ओली विरुद्ध नारा लगाउँदै मसाल जुलुस निकालेका हुन् । जुलुसले तुलसीपुर बजारका विभिन्न भागकाे परिक्रमा गरेकोे थियोे ।

तपाईंको प्रतिक्रिया