एक नवजात शिशु मृत फेला
तुलसीपुर ।
पाल्पामा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । तानसेन नगरपालीका वडा नम्बर ५ सितलडाँडामा तानसेन रानिमहल भित्री सडक खण्डको सडक छेउमा बेवारिसे अवस्थामा नवजात शिशु मृत फेला परेको प्रहरीले जनाएको छ ।
महिना नपुगेको तथा लिङ्ग समेत नछुट्टिएको अवस्थामा मृत फेला परेको र घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिक्रिया