माघे संक्रान्तिमा सार्वजनिक विदा पुष २६, २०७७ काठमाडौं । सरकारले माघ १ गते माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । तपाईंको प्रतिक्रिया सम्बन्धित समाचार तुलसीपुरको स्थानीय पाठ्यक्रम अद्यावधिकको लागि सुझाव संकलन दाङमा चट्याङले गोठमा आगलागी, लाखौंको क्षति लुम्बिनी प्रदेशको बजेट ३९ अर्ब ९१ करोड
तपाईंको प्रतिक्रिया