सबै वडाहरुमा कांग्रेसको विरोध सभा

 माघ ०८, २०७७

तुलसीपुर ।

संसद विघटनको विरोधमा देशव्यापि आन्दोलन गरेको नेपाली कांग्रेसले आज देशैभरिका वडाहरुमा विरोध सभा गरेको छ । यसैक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ को विरोध सभा उरहरीमा सम्पन्न भएको छ ।

विभिन्न नाराहरु लगाउदै र्याली सभामा परिणत भएको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले केपी ओली सरकारले संसद विघटन गरेर संविधान मिच्ने अलोकतान्त्रिक कार्य गरेका बताएका थिए ।
कार्यक्रमममा कांग्रेसका बुद्धिराम भण्डारी,खिम बहादुर वली, लगायतले बोलेका थिए ।

तपाईंको प्रतिक्रिया