प्रचण्ड–माधव पक्षले ओलीलाई साधारण सदस्य नरहने गरी निश्कासन गर्ने

 माघ ११, २०७७

काठमाडौं ।

प्रचण्ड–माधव पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको उक्त पार्टीको स्थायी समिति बैठकले सो निर्णय गरेको उच्च श्रोतले जनाएको छ ।

तपाईंको प्रतिक्रिया