काँग्रेसद्वारा थप आन्दोलनको कार्यक्रम सार्वजनिक

तुलसीपुर ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो । ३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुने निर्णय भएको छ ।
तपाईंको प्रतिक्रिया