रिजाल बने उद्योग समितिको आमन्त्रित सदस्य

 माघ १४, २०७७

तुलसीपुर ।

तुलसीपुरका प्रतिष्ठित ब्यवसायी तथा सामाजिक ब्यक्तीत्व बिमल रिजाल नेपाल उद्योग बाणिज्य महासंघ उद्योग समितिको आमन्त्रित सदस्यमा चयन भएका छन । एक हप्ता अघि बसेको बैठकले सदस्यमा चयन गरेको हो ।

रिजाल तुलसीपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुन । उनि लामो समय देखि ब्यवसायीको हक हित र सामाजिक क्षेत्र तथा क्रियाशिल छन ।

तपाईंको प्रतिक्रिया