भूमि समस्या समाधान आयोग दाङकाे अध्यक्षमा आचार्य

 माघ १९, २०७७

तुलसीपुर ।

सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो ।

७७ जिल्ला अध्यक्ष र २ सदस्य गरी ७७ जिल्लामा २३१ जना जिल्ला समितिका पदाधिकारी सरकारले नियुक्त गरेको हो । यता सुकुम्बासि समाधान आयोग, दाङकाे अध्यक्षमा शिव कुमार आचार्य नियुक्त भएका छन । उनी नेकपाका नेता हुन । जसको बिज्ञ सदस्यमा रेबन्त चौधरि र सदस्यमा हेम राज पुन मनोनित भएकाा हुन ।

तपाईंको प्रतिक्रिया