तुलसीपुरमा ८७९ जनालाई कोरोना खोप
तुलसीपुर ।
कोरोना भाइरस बिरुद्धको खोप लगाउने अभियान जारी रहेको छ । अग्रपक्तिंमा खटिएर काम गर्ने स्वास्थ्यकर्मि, सरसफाईकर्मि, एम्बुलेन्स चालक लगायतका गरि तुलसीपुरमा हालसम्म ८७९ जनाले खोप लगाइसकेका छन् ।
बुधवार मात्रै १२० जनाले खोप लगाएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।
तपाईंको प्रतिक्रिया