चखौराको थारु संग्राहलय (तस्वीरमा हेरौ)

 माघ २३, २०७७

तुलसीपुर ।
दाङ दंगिशरण गाउँपालिका वडा नम्बर –३ चखौरामा रहेको थारु सांस्कृतीक संग्राहलय अवलोकन गर्न दिनहु जसो भिड लाग्ने गरेको छ । थारू संस्कृतिका अनेक रूपका चित्र, मूर्ति, नक्सा, पोशाक, गहना र परम्परागत सामग्री देख्न सकिन्छ ।
हेरौ तस्वीरमा :

तपाईंको प्रतिक्रिया