प्रजातान्त्रीक प्यानलको चुनावि अभियान (तस्वीरमा हेर्नुहोस)

तुलसीपुर ।
तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन । यसैक्रममा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार टेकनप्रसाद बस्नेत (हिमाल) को टोलीले तुलसीपुरमा घरदैलो गरेका छन । ब्यवसायीका समस्या समाधान गर्न विभिन्न एजेण्डा लिएर उनिहरु भोट माग्दै हिडेका छन ।
तस्वीर : निराजन डाँगी




तपाईंको प्रतिक्रिया