मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा ओली
तुलसीपुर ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख राजनितिक र जनसम्पर्क सल्लाहकारमा नियुक्त भएका छन । विहिबार बसेको प्रदेश मन्त्रीपरीषद् बैठकले मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा पाल्पाका झपेन्द्र बहादुर जिसी लाई नियूक्त गरेको हो ।
उनको राज्यमन्त्री सरहको सेवा सुविधा हुनेछ । यस्तै जनसम्पर्क सल्लाहकारमा दाङका छविलाल ओली नियुक्त भएका छन । उनि नेकपा दाङको पुराना नेता हुन । उनको सहायकमन्त्री सरह सेवा सुविधा हुने छ ।
तपाईंको प्रतिक्रिया