तुलसीपुरमा अनेरास्ववियूको दिपप्रज्वलन
तुलसीपुर ।
सर्वोच्च अदालतले साविकका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँझिएको फैसला गरेसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी खारेज भयो । यस अवसरमा अनेरास्ववियू दाङले दिप प्रज्वलन गरेको छ । तुलसीपुरको विरेन्द्र चौकमा दिपप्रज्वलन कार्यक्रमको आयोजना गरिएको थियो । उनिहरुले सै पनि एमाले, मै पनि एमाले भन्दै सभालाई सम्बोधन समेत गरेका थिए ।
त्यस अवससरमा अनेरास्ववियू दाङका दिवश क्षेत्री,गणेश खड्का लगायतका सहभागिता रहेको थियो ।
तपाईंको प्रतिक्रिया