प्रहरी इन्सेक्टरको अन्तिम नतिजा सार्वजनिक

 चैत ०८, २०७७

काठमाडाैं । नेपाल प्रहरी इन्सेक्टर (जनपद) परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरिएको छ। आज साँझ प्रकाशित नतिजाअनुसार खुला तथा समावेशी परेका १ सय ४९ जनाको नाम निकालिएको छ । वैकल्पिक सूचीमा १७ जनाको नाम अटाएको छ । यसका लागि २०७६ माघ ९ गते विज्ञापन आह्वान गरिएको थियो।

तपाईंको प्रतिक्रिया