कोरोनाबाट तुलसीपुरकी एक नर्सको निधन

 बैशाख ०६, २०७८

तुलसीपुर ।

कोरोना संक्रमणबाट दाङमा एक महिलाको निधन भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तुलसीपुर ११ निवासी महिलाको निधन भएको हो ।

वैशाख १ गते भर्ना भएकी ती महिला नर्स हुन । उनी तीन महिनाको सुत्केरीसमेत भएको कोरोना फोकलपसर्न बिमल केसीले बताए ।

तपाईंको प्रतिक्रिया