अखिल (क्रान्तिकारी) रोल्पाको संयोजकमा ओली

 भदौ ०९, २०७८

रोल्पा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रोल्पाको संयोजकमा अशोक ओली ९परिवर्तन० मनोनित हुनुभएको छ । तत्कालिन संयोजक भीम सुनार सरकारी जागिरमा प्रवेश गरेपछि ओली संयोजकमा मनोनित भएका हो ।

सुनारले दिएको राजिनामा स्वीकृत गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय समितीले ओलीलाई संयोजकमा मनोनित गरेको हो । त्यस्तै प्रविधिक जिल्ला समितिको रिक्त संयोजकमा राजेश्वर फूँयाललाइ मनोनित गरिएको छ ।

तपाईंको प्रतिक्रिया