सबैभन्दा धेरै मत ल्याई उपसभापतिमा चन्द निर्वाचित

तुलसीपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत
वडा अधिबेशनमा युुुुवाकाे अाकर्षण बढेेेकाेे छ । विभिन्न वडामा युवाले नेतृत्व लिएका बेला तुलसीपुरकाे एक वडामा युवाले सबैभन्दा धेरै मत ल्याई उपसभापति मा निर्वाचित हुनु भएको छ ।
देशभरमा सबै भन्दा बढि क्रियासिल सदस्य रहेकाे उपमहानगरपालीका वडा नम्बर ११ काे मत परिणाम अनुसार उपसभापतिमा कैलाश चन्द निर्वाचित भएको निर्वाचन अधिकृत प्रमाेद न्याैपानेले जानकारी दिनुभएको छ । उहाले सबैभन्दा धरै २४५ मत प्राप्त निर्वाचित हुनु भएको हाे । उहाँका प्रतिष्पर्धि वालाराम वलिले १३७ मत प्राप्त गर्नुभएको हाे ।
तपाईंको प्रतिक्रिया