यी हुन दाङका दुई उपमहानगरमा एमालेका उम्मेदवार

 बैशाख ११, २०७९

तुलसीपुर । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

शनिबार बसेकाे केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरु जनकपुर र जितपुर सिमरा बाहेक अन्यत्र तोकिएका हुन् । जस अनुसार दाङका दुईवटा उपमहानगरपालिका मध्ये तुलसीपुरकाे मेयरमा टिकाराम खडका र उपमेयरमा स्यानी चौधरीकाे उम्मेदवारी हुनेछ । खड्का एमाले दाङको पुर्व अध्यक्ष हुन ।

उता घोराहीकाे मेयरमा नरुलाल चौधरि र
उपमेयरमा हुमा डिसीकाे नाम टुंगिएको हाे । चाैधरि २०७४ काे निर्वाचनमा निर्वाचित मेयर हुन ।

तपाईंको प्रतिक्रिया