तुलसीपुरमा गठबन्धनबाट मेयरमा गिरी र उपमेयरमा राणाद्वारा मनोनयन दर्ता

 बैशाख १२, २०७९

तुलसीपुर । तुलसीपुरमा सत्तापक्ष गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् । अपरान्ह ४ बजेतिर गठबन्धनबाट मेयर पदका उम्मेदवार काँग्रेसका गेहेन्द्र गिरी र उपमेयर पदका उम्मेदवार जोगबहादुर राणाले उम्मेदवारी दर्ता गराएका हुन् । साथै सबै वडाबाट पनि उम्मेदवारी दर्ता भएको छ ।

तपाईंको प्रतिक्रिया