दाङ काँग्रेसका यी नेताहरुले पार्टी त्याग गरे

 बैशाख १६, २०७९

तुलसीपुर ।

नेपाली काँग्रेस दाङका नेताहरु एमालेमा प्रबेश गरेका छन । पुर्व जिल्ला कमिटी सदस्य गिता पौडेल,नेपाली काँग्रेस तुलसीपुर उपमहानगर वडा नम्बर ९ का पुर्व इकाई सभापति बलिराम खत्री र नेता जितबहादुर खड्का पार्टि परित्याग गरि एमालेमा प्रवेश गरेका हुन । उनिहरु गठबन्धनको नाममा स्वार्थ र पार्टिको निति बिपरीत हिडेको भन्दै कांग्रेस त्यागेको बताएका छन ।

उनिहरुलाई एमाले महासचिव शंकर पोखरेलले टिका र खादा लगाएर एमालेमा स्वागत गरेका हुन ।

तपाईंको प्रतिक्रिया