लायन्स क्लब अफ दाङको अध्यक्षमा न्याैपाने

 असार १८, २०७९

तुलसीपुर । लायन्स क्लब अफ दाङको अध्यक्षमा भाेजराज न्याैपाने चयन भएका छन । उनि बर्ष २०२२/०२३ काे लागि अध्यक्षमा निर्बाचित भएका हुन । तुलसीपुरमा शनिवार भएको पद हस्तान्तरण कार्यक्रममा उनलाई अध्यक्षमा चयन गरिएको हाे ।

लामाे समय देखि शिक्षा क्षेत्रका क्रियासिल न्यौपाने सामाजिक कार्यमा समेत सक्रिय छन । उनी डिभाईन डेम्पल एकेडेमीका सस्थापक हुन ।

तपाईंको प्रतिक्रिया