दाङमा सर्पको टोकाईबाट एक जनाको मृत्यु

 असार २८, २०७९

भालुवाङ । दाङमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । । मृत्यु हुनेमा दाङ देउखुरीकाे राप्ती गाउँपालिका २ लालमटिया बस्ने ६८ वर्षीया सुमित्रा कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मंगलवार आफ्नै बारीमा गएको समयमा नाम नखुलेको सर्पले डसेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया