गठबन्धनमा सिट बाँडफाँट, कस्ले कति लिदै छ ?

 भदौ १६, २०७९

तुलसीपुर । पाँचदलीय गठबन्धनमा सिट बाँडफाँटमा लगभग सहमति जुटेको छ । बिहीबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा सहमति जुटेको हो ।

सहमतिअनुसार कांग्रेस ८६, माओवादी केन्द्र ४७, एकीकृत समाजवादी १८, जसपा १३ र राष्ट्रिय जनमोर्चा १ सिटमा चुनाव लड्ने लगभग समझदारी जुटेको एक नेताले जानकारी दिए । अब कार्यदलले अन्तिम रुप दिने एक सदस्यले जानकारी दिए । उनले भने, ‘अन्यथा रहेन भने सहमति यसमै हुन्छ ।’

तपाईंको प्रतिक्रिया