भगवती जात्राका अवसरमा पाल्पामा सार्वजनिक विदा

 भदौ १९, २०८०

तुलसीपुर । भगवती जात्राका अवसरमा पाल्पामा सार्वजनिक विदा दिइएको छ । लुम्बिनी प्रदेश सरकारले यहि भदौ २१ गतेका दिन जिल्लाभर सार्वजनिक विदा दिएको हो । २०७९ चैत १७ गतेको मन्त्रीपरीषद्को बैठकको निर्णयअनुसार विदा दिएको गृह मन्त्रालयले सुचना जारी गरी जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया