एमाले लुम्बिनी प्रदेश अध्यक्षमा कंडेल निर्वाचित
बुटवल । बुटवलमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कंडेल अध्यक्ष पदमा निर्वाचित भएका छन् । बर्तमान अध्यक्ष समेत रहेका कडेलले केन्द्रिय सदस्य समेत रहेका प्युठानका हरि रिजाललाई २ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् ।
कुल खसेको ९६५ मत मध्ये कंडेलले ४७९ मत पाए भने। उनका प्रतिस्पर्धि रिजालले ४७७ मत पाएका छन ।




तपाईंको प्रतिक्रिया