सन्दीप बने टि-२० मा सय विकेट लिने पहिलो नेपाली बलर
तुलसीपुर । नेपालका स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय खेलमा सय विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । उनले ट्वान्टी २० विश्वकपको तेस्रो चौथो खेलमा बंगलादेशका जाकर अलीको विकेट लिएका हुन् । समग्रमा उनी टी २० मा सय विकेट लिने दोस्रो खेलाडी हुन् । समग्रमा उनी टी २० मा सय विकेट लिने दोस्रो खेलाडी हुन् ।
अफगानीस्तानका रासिद खानले ५३ खेलमा सय विकेट लिदै पहिलो नम्बरमा छन ।




तपाईंको प्रतिक्रिया