लुम्बिनी प्रदेशमा कांग्रेसका ५ मन्त्रीको नाम टुंगो, दाङबाट प्रचण्ड न्यौपाने मन्त्री बन्ने

 साउन ०८, २०८१

दाङ | नेपालि काङ्ग्रेसले लुम्बिनी प्रदेश सरकारमा जाने ४५ मन्त्रीको नाम टुंगो लगाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि बुधबार पद तथा गोपनीयताको सपथ लिने छन् । सपथसँगै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

एमालेबाट  ४ मन्त्रिकाे नाम टुङ्गाे लाग्दा काङ्ग्रेसले धनेन्द्र कार्की गुल्मी, जन्मजय तिमिल्सिना बर्दिया, वाद शाह कुर्मी बांके, प्रचण्ड बिक्रम न्यौपाने दाङ  र प्युठानका रोज राणाकाे नाम टुङ्गाे लगाएकाे काङ्ग्रेसले बताएकाे छ । मन्त्रिले भाेलि शपथ लिने तयारी छ ।

तपाईंको प्रतिक्रिया