हिरा डाँगी स्मृति कपकाे उपाधि टरीगाँउ युथ क्लवलाइ
तुलसीपुर । टरिगाउ युवा क्लबले चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ को उपाधि जितेकाे छ । हिरा डाँगी फाउन्डेसन तुलसिपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको शनिवार भएकाे खेलमा बिग्रड ब्वाइज क्लवलाई
२-१ गोलले हराउदै टरिगाउ युवा क्लबले उपाधि चुमेकाे हो ।
उपाधी चुम्ने टिम टरिगाउे नगद २ लाख २ हजार २ सय नगद पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पारेकाे छ । त्यस्तै उपविजेता बिग्रेड व्वाइजले नगद १ लाख १ हजार १ सय कप,मेडल, प्रमाणपत्र हात पारेकाे ।




तपाईंको प्रतिक्रिया