भूम्या पर्वको अवसरमा घोराहीमा सार्वजनिक विदा

तुलसीपुर । भूम्या पर्वको अवसरमा घोराही उपमहानगरपालिकाले सार्वजनिक विदा दिएको छ । मगर समुदायको महान पर्व भूम्याको अवसरमा असार १ गते कार्यालय तथा विद्यालयमा सार्वजनिक विदा दिएको प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले जानकारी दिए ।
लुम्बिनी प्रदेश सरकारले सम्बन्धित समुदायको लागि मात्रै विदा दिएको छ । पछिल्लो सयम घोराहीमा मगर समुदायले धुमधामका साथ भुम्या पर्व मनाउदै आएका छन ।
तपाईंको प्रतिक्रिया