केपी ओलीको विकल्प खोज्ने बेला होइन : महासचिव पोखरेल

 साउन २८, २०८२

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने समय भइनसकेको बताएका छन् ।

नेकपा (एमाले) कोशी प्रदेश कमिटीको मंगलबार धनकुटाको हिलेमा भएको सातौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।संविधानसभाको निर्वाचनपछि नेपाली जनतामा आशा जगाउने र समृद्धिको यात्रामा ओली नेतृत्वकै सरकारले गरेकाले एमाले र ओलीमाथि प्रहार भएको उनले बताए ।

 

तपाईंको प्रतिक्रिया