तुलसीपुर उपमहानगरकाे कानुनी सल्लाहकारमा भण्डारी

 साउन ०३, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको कानुनी सल्लाहकारमा पुष्कर भण्डारीलाई नियुक्त गरिएको छ । नगर प्रमुख टिकाराम खड्का काे अध्यक्षतामा आज बसेकाे कार्यपालिका बैठकले उनलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेकाे प्रबक्ता माधव वलीले जानकारी दिए । उनी उच्च अदालत तुलसीपुर बार ईकाईका अध्यक्ष समेत हुन ।

तपाईंको प्रतिक्रिया