गढवामा एमालेकाे प्रशिक्षण
तुलसीपुर । नेकपा एमाले स्कुल विभागकाे आयाेजना तथा गढवा
गाउँपालिका कमिटिकाे व्यवस्थापनमा गढवामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । कमिटिका अध्यक्ष बाबुराम अधिकारीकाे अध्यक्षता एवम् पाेलिट्ब्युराे सदस्य तथा दाङ इन्चार्ज नरुलाल चाैधरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा केन्द्रीय सदस्य घनश्याम पाण्डेले उद्यमशील, स्थानीय सरकार,प्रदेश कमिटि सचिवालय सदस्य टीकाराम खड्काले दाङकाे कम्युनिय्ट आन्दाेलनका, बुद्धिजीवी संगठनका श्याम आचार्यले प्रशिक्षण दिनुभएकाे थियोे ।
कार्यक्रमकाे सञ्चालन गाउपालिका कमिटि सचिव शिवराज पन्थीले गर्नुभएकाे थियाे ।




तपाईंको प्रतिक्रिया