सरकारले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र

 साउन १३, २०७९

काटमाडौं । सरकारलेस्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ ।

९ साउनमा अमेरिकालाई लिखित जानकारी गराइसकेको परराष्ट्रमन्त्री नारायण खड्काले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया