अन्तरिम सरकार खारेजको माग गर्दै परेका रिटमाथि छठपछि सुनुवाइ
काठमाडौँ । प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजको माग गर्दै दर्ता भएका रिटमाथि छठपछि सुनुवाइ सुरु हुने भएको छ । सर्वोच्च अदालतमा दर्ता गरिएका रिटहरूमाथि कात्तिक १२ मा प्रारम्भिक पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। दस थान रिट दर्ता भएका छन्।




तपाईंको प्रतिक्रिया