चलचित्र पत्रकार संघ दाङमा नँया नेतृत्व चयन
तुलसीपुर । चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा निरला अर्याल गैरेलाई चयन गरिएको छ । शनिबार तुलसीपुरमा भएको छैठौं अधिवेशनले गैरेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा भुपेश वली, सचिवमा एकराज भण्डारी र कोषाध्यक्षमा झग्गु भण्डारीलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा हिमाल महरा, दिपेन खत्री र टेकराज भण्डारी रहेका छन् ।




तपाईंको प्रतिक्रिया