जुम्ला हिउँले सेताम्मे (तस्वीरमा हेर्नुहोस) मङि्सर ०१, २०७७ तुलसीपुर । जुम्लाका विभिन्न स्थानमा हिमपात सुरु भएको छ । मंसीरबाट नै हिमपात हुन थालेपछि चिसो बढेको स्थानीयले बताएका छन । तस्वीर: सुरेन्द्र बुढा, सीञ्जा गाउँपालीका वडा नम्बर ३ माथीगोठी, जुम्ला । तपाईंको प्रतिक्रिया सम्बन्धित समाचार तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु दाङमा नदीमा डुबेर एक युवतीको मृत्यु घर लिप्ने माटोको ढिस्कोले पुरिदा एक जनाको मृत्यु
तपाईंको प्रतिक्रिया