खेलकुद

एनपीएल आजदेखि सुरु हुँदै

काठमाडौँ । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको सबै तयारी पूरा भइसकेको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ । एनपीएलको तेस्रो संस्करणको उद्घाटन…  थप पढ्नुहोस

रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। २८ वर्षीय बायाँहाते ब्याटर र मध्यम गतिका बलर रदरफोर्ड छोटो…  थप पढ्नुहोस

सन्दीपको उत्कृष्ट प्रदर्शन, नेपाललाई उपाधिसँगै एसिया कपको टिकट

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाललाई उपाधि जिताउन बलिङमा महत्त्वपूर्ण भूमिका खेलेका उनले प्रतियोगितामा ६ खेलमा…  थप पढ्नुहोस

फ्रान्स र मोरक्को विश्वकपको क्वाटरफाइनमा पुगे

काठमाडौँ । केलियन एमबापेले पेनाल्टीबाट निर्णायक गोल गरेपछि फ्रान्सले विश्वकप २०२६ मा आइतबार पाराग्वेमाथि १–० को जित दर्ता गर्दै अन्तिम आठमा प्रवेश गरेको छ । फिलाडेल्फिया स्टेडियममा पाराग्वेले तेर्साएको बलियो…  थप पढ्नुहोस

साम्बाले उपचारका लागि मागिन् सहयोग

काठमाडौं  । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) बाट आवश्यक सहयोग नपाएपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो शल्यक्रिया र पुनर्स्थापनाका लागि आवश्यक…  थप पढ्नुहोस

टी–२० विश्वकपमा सुपर–८ समीकरण पूरा

काठमाडौं | आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा पुग्ने आठ टिमको टुंगो लागेको छ । समुह चरणका केही खेल बाँकी रहँदै अन्तिम आठको समीकरण पूरा भएको हो । सुपर–८ मा…  थप पढ्नुहोस

वडाध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी बबइ लेजेण्ड्सलाई

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ द्धारा आयोजित वडाध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी बबइ लेजेण्ड्स उरहरीले जितेको छ । फाइनलमा त्रिबेणी युवा क्लव नवलपुरलाई ३-१ गोल अन्तरले हराउदै बबई…  थप पढ्नुहोस

तुलसीपुर -११ मा वडाध्यक्ष फुटवल प्रतियोगिता सुरु

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–११ मा आजदेखि वडाअध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । अमर मावि उरहरीको प्राङ्गणमा प्रतियोगिता सुरु भएको हो । वडा सदस्य प्रतियोगिताको संयोजक यज्ञ बहादुर…  थप पढ्नुहोस

नेसनल प्याब्सनको बृहत खेलकुद कार्यक्रम: जनप्रीय स्कुल प्रथम

दाङ । नेसनल प्याब्सन दाङको आयोजनामा बृहत खेलकुद कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । जिल्लाभरिका नेसनल प्याब्सनमा आबद्ध विद्यालयहरूको उत्साहजनक सहभागितामा विभिन्न खेलकुद तथा सांस्कृतिक प्रतियोगिताहरू सञ्चालन गरिएको थियो…  थप पढ्नुहोस

ज्ञान ज्योति इन्ट्रा कलेज टि–२० क्रीकेटको उपाधि स्नातक दोस्रो वर्षलाई

दाङ । ज्ञान ज्योति इन्ट्रा कलेज टि–२० क्रीकेट प्रतियोगिता–२०८२ को उपाधि ज्ञान ज्योति स्नातक दोस्रो वर्षले जितेको छ । ज्ञान ज्योति फाउन्डेसनको आयोजनामा फाउन्डेसन मैदान गोलौरामा आज सम्पन्न फाईनल खेलमा…  थप पढ्नुहोस