महासंघको २८औं स्थापना दिवस आज

 पुष ०४, २०७७

तुलसीपुर ।

नेपाल पत्रकार महासंघ दाङ शाखाकोे २८औं स्थापना दिवस आज । कोरोना महामारीका कारण यस बर्ष कुनै सम्मान तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छैन । यद्यपी रक्तदान कार्यक्रमको भने आयोजना गरिएको छ ।

आज बिहान ८ बजे पत्रकार महासंघ दाङको प्राङ्गणमा रंक्तदान कार्यक्रम आयोजना गरिएका हो । महासंघका अध्यक्ष सविन प्रियासनले रक्तदान कार्यक्रममा उपस्थित भैदिनुहुन अनुरोध गरेका छन ।

तपाईंको प्रतिक्रिया